शोक सन्देश दुःखद समाचार · In Loving Memory

ॐ भवतु सर्व मंगलम् ॐ

।। पितृ प्रसाद निमन्त्रणा ।।

स्व. श्रीमती भीम कुमारी भुजेल

स्व. श्रीमती भीम कुमारी भुजेल Late Mrs. Bhim Kumari Bhujel

पितृ प्रसाद ग्रहण

आदरणीय आफन्त, इष्टमित्र तथा समाजसेवी महानुभावहरू, सादर नमस्कार। अत्यन्त दुःखका साथ हामी तपाईंहरूलाई सूचित गर्दछौँ कि हाम्रा पूजनीय माता (ममतामयी आमा एवं सदा अविस्मरणीय सासु आमा) श्रीमती भीम कुमारी भुजेलज्यूको बैकुण्ठवास हुनुभएको १३औं दिनको पुण्य तिथिमा आयोजना गरिएको पितृ प्रसाद ग्रहण कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको प्रार्थना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रसाद ग्रहणका लागि उपस्थित भई हामीलाई कृतार्थ पारिदिनुहुन सम्पूर्ण शोक सन्तप्त परिवार हार्दिक अनुरोध गर्दछौ।

Respected relatives, friends and well-wishers — with profound grief we inform you that on the auspicious 13th-day rite for our revered mother (beloved mother and forever-cherished mother-in-law), the late Mrs. Bhim Kumari Bhujel, a Pitri Prasad Grahan ceremony is being held. We humbly request your presence to offer prayers for the eternal peace of the departed soul, and to honour us by partaking in the prasad.

🗓️ मिति: २०२६ जुन २५, बिहीबारThursday, 25 June 2026
समय: दिनको ठीक १२:०० बजेदेखिFrom 12:00 noon
  • छोरा तथा बुहारीहरू Sons & daughters-in-law
  • छोरी तथा ज्वाइँहरू Daughters & sons-in-law
  • नाति तथा नातिनीहरू Grandchildren
  • र समस्त भुजेल परिवार and the entire Bhujel family

ॐ शान्तिः शान्तिः शान्तिः

दिवंगत आत्माको चिर शान्तिको कामना · May her soul rest in eternal peace